×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनीहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यी हुन् सबैभन्दा बढी सेयर कारोबार भएका दश कम्पनीहरु

Artha Sarokar

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार पनि नेप्सेमा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश: रसुवागढी हाइड्रोपावर, युनाइटेड माई हाइड्रोपावर, निफ्रा, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, एनसीसी बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र नेशनल हाइड्रोपावरको कारोबार भएको छ ।
यस्तै आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा बजार ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१६ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी