NABIL AD

बुधबार यी २० कम्पनीका लगानीकर्ता मालामाल !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बिहिबार २० कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार २० कम्पनीमध्ये सबै भन्दा धेरै सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले बढेको हो ।आज बजार ५५.७६ अंकले बढेर २८२७. १२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ सेयर खरिद बिक्री हुँदा ११ अर्ब ३५ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य बढेका कम्पनीहरु :
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal