×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ गतेदेखि निजी सवारीसाधान जोर-विजोर प्रणालीमा चल्न पाउने, बारअनुसार पसल खुल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

७ गतेदेखि निजी सवारीसाधान जोर-विजोर प्रणालीमा चल्न पाउने, बारअनुसार पसल खुल्ने

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले अबको निषेधाज्ञामा निजी सवारीसाधन जोर विजोर प्रणालीमा चलाउन पाइने व्यवस्था गरेको छ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । निजी सवारीसाधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गभएको छ । 
असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी