×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष, कति बजेट छुट्याईयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ असार २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

सुदूरका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष, कति बजेट छुट्याईयो ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले जेष्ठ नागरिकका सुरक्षाका लागि प्रदेश राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
प्रदेशका जेष्ठ नागरिकको सुरक्षाका लागि आर्थिक वर्ष २०७८/७९ को बजेटमा १ करोड रकम बजेट विनियोजन गरिएको अर्थमन्त्री शाहले बताएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: