
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मंगलबार नेप्सेमा उछाल आएको छ । सोमबारको तुलनामा बजार ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २१६ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ ।
यस अवधिमा सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य १०% ले बढेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्