
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले डेपुटि जनरल म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Live on
Listen to live radio.
प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार