
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
कोरोना संक्रमण दर घट्न नसकेकाले निषेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको बताइएको छ । यसअघि थपिएकाे निषेधाज्ञा यही जेठ मसान्तमा सकिनेछ । त्यसपछि पुनः कम्तीमा एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्