
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से बढेको छ । आइतबारको तुलनमा नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.४९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ६६ करोड ९४ लाखमाथिको कारोबार भएको छ । आज ५ समुह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा सबैको लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने वेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्