×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.११ अंकले बढेर बन्द भयो बजार, सबैको लघुवित्तका लगानीकर्ताले सबैभन्दा कमाए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५.११ अंकले बढेर बन्द भयो बजार, सबैको लघुवित्तका लगानीकर्ताले सबैभन्दा कमाए

Artha Sarokar

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से बढेको छ । आइतबारको तुलनमा नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.४९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ६६ करोड ९४ लाखमाथिको कारोबार भएको छ । आज ५ समुह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा सबैको लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने वेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी