
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २७ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सेञ्चुरी कमर्शियल बैंक र अपर तामाकोशी हाईड्रोपावर कम्पनी रहेका छन् । यी दुई कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख २४ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्