
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा गिरावट आएको छ । ४७.४९ अंकको घटेको बजारमा सबैभन्दा धेरै तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसमा प्रोग्रेसिभ फाईनान्स, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र बेस्ट फाईनान्स रहेका छन् । यी ३ कम्पनीको ८ प्रतिशत भन्दा बढीले सेयर मूल्य घटेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्