×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका कम्पनीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका कम्पनीहरु

Artha Sarokar

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको ३० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड ६९ लाख रुपैयाँको सेयर करोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
यता नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने ज्योति विकास बैंकको १३अ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी