×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै राधी जलविद्युत कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ४९ करोड ८३ लाख २५ हजार ९ सय ५० रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेशनल हाईड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, लुम्बिनी विकास बैक, एनआईसी एशिया बैंक, निफ्रा र नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी