
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको १ घण्टा नहुँदै कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशत अर्थात ७४ रुपैयाँले बढेको छ । कम्पनीको कुल मूल्य भने प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ ।
कम्पनीको सेयरमा बिक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले सेयर मूल्य बढेको हो । आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्