×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले २३ हजार ५२९ कित्ता सेयर बिक्री गर्ने, कस-कसले पाउछन् किन्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले २३ हजार ५२९ कित्ता सेयर बिक्री गर्ने, कस-कसले पाउछन् किन्न ?

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । संस्थाका संस्थापक सेयरधनीले २३ हजार ५२९ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । उक्त सेयरमा संस्थाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यद्यपि यसको भाउ भने खुलाईएको छैन । 
सेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय गैंडाकोट नवलपरासीमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा अन्य लगानीकर्तालाई बिक्री खुला गरिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी