×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ धुन्दुकारी पक्राउ, १ लाख ५५ हजार रुपैयाँ जरिवाना गरियो

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले निषेधाज्ञाको समयमा सवारीसाधनको पास दुरूपयोग गरी खरिद क्री गर्ने चार जनालाई नियन्त्रणमा लिएर जरीवाना गराएको हो ।
बन्दका बेला अत्यावश्यक कामका लागि सहजता होस् भनी जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सवारी पासको व्यवस्था गरेको थियो । 
तर सोही सवारी पासलाई रंगीन फोटोकपी गरी बिक्री गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनिहरुबाट १ लाख ५५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal