×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ धुन्दुकारी पक्राउ, १ लाख ५५ हजार रुपैयाँ जरिवाना गरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ धुन्दुकारी पक्राउ, १ लाख ५५ हजार रुपैयाँ जरिवाना गरियो

Artha Sarokar

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले निषेधाज्ञाको समयमा सवारीसाधनको पास दुरूपयोग गरी खरिद क्री गर्ने चार जनालाई नियन्त्रणमा लिएर जरीवाना गराएको हो ।
बन्दका बेला अत्यावश्यक कामका लागि सहजता होस् भनी जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सवारी पासको व्यवस्था गरेको थियो । 
तर सोही सवारी पासलाई रंगीन फोटोकपी गरी बिक्री गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनिहरुबाट १ लाख ५५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी