काठमाडौं । प्रभु बैंक लिमिटेडले २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले साउन १५ गतेदेखि उक्त संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ भने यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्