
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबारदेखि कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
उनले मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । आजैदेखि अन्य मन्त्रीले पनि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्