Skip to content
LAXMI SUNRISE BANK

बनेपाबाट ७ लाख १५ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

अर्थ सरोकार

काभ्रे । प्रहरीले काभ्रेको बनेपाबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगदसहित ११ जनालाई पक्राउ गरेको हो ।

कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामासहित ११ जनालाई पक्राउ  गरिएको हो । उनीहरु १४ बुक तास बरामद गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK