काठमाडौं । बैंकका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार हुन थालेको छ । भारतको उत्तर प्रदेशको चौदलीस्थित एक बैंकका कर्मचारीमाथि अज्ञात समूहले दिनदहाडै गोली प्रहार गरेको हो । ती घाइते कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ ।
मुख छोपेर बैंक भित्र पसेका दुई जनाले पहिले गोली देखाएर बैंकबाट पैसा लुट्ने प्रयास गरेका थिए । ती कर्मचारीले पैसा दिन नमानेपछि अज्ञात समूहले उनीमाथि गोली चलाएका थिए । घाइते युवकको पेटमा गोली लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हाल उनको अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको छ । घटनापछि फरार रहेका दुई जनालाई पक्राउ गर्न प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्