×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

बैंकर्स क्लब धनगढी पनि सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रियो

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सामाजिक सुरक्षा कोषविरुद्ध बैंकर्स क्लब धनगढी पनि आन्दोलनमा उत्रिएको छ । आज बुधबार एक कार्यक्रम आयोजना गरी बैंकर्स क्लब धनगढीमाआवद्द कर्मचारीहरु सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा उत्रिएको हुन् । 
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफुहरुको असहमति किन भन्ने प्रश्नको जवाफसहितको ब्यानर राखेर क्लबले आज आन्दोलनको कार्यक्रम गरेको हो । बैंकर्स क्लब धनगढीका अध्यक्ष प्रमुख धर्म बिष्टले अनुसार अगाडी सारेका १५ बुंदे मागको सम्बोधन नभएसम्म सामाजिक सुरक्षा कोषमा सामेल हुन नसकिने र अन्तिमसम्म कानुनी लडाई लडिरहने बताए ।  अहिले कोषविरुद्ध बैंक वित्त तथा बीमा कम्पनीहरुका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal