बाँके । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले उक्त कसूर लागेका बाँके जिल्लाको कोहलपुर नगरपालिका – ११ घर भएका ३८ वर्षीय बिष्णु जिवन धिताललाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको पनि प्रहरीले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्