RBB AD

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चुनिएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाले उनलीलाई अध्यक्षमा चुनेको हो । स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष अग्रवाल अध्यक्ष भएका हुन् ।
मोरङ अटो वर्कका प्रवन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् । बुधवार भएको परिसंघको १८औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवा, अर्थमन्त्री शर्मासमेत उपस्थिति रहेको थियो । सो कार्यक्रममा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताएका थिए ।
SHAURYA
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal