×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल चुनिएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाले उनलीलाई अध्यक्षमा चुनेको हो । स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष अग्रवाल अध्यक्ष भएका हुन् ।
मोरङ अटो वर्कका प्रवन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् । बुधवार भएको परिसंघको १८औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री देउवा, अर्थमन्त्री शर्मासमेत उपस्थिति रहेको थियो । सो कार्यक्रममा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी