×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको शपथ लिने तयारीमा देउवा !

अर्थ सरोकार

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार

PRIME CA

प्रधानमन्त्रीको शपथ लिने तयारीमा देउवा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ लिने भएका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै आज साँझ ५ बजे शपथको कार्यक्रम गरिने भएको हो । 
अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गरेको हो । साथै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: