काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज पाइनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ । कर्जातर्फ भने बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतदेखि न्यूनतम १.२५ प्रतिशतसम्म ब्याल लिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्