
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले कर्मचारीको माग गरेको छ । क्यापिटलले म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टका लागि केही, इन्भेष्टमेन्ट बैंकिङ (म्यानेजर लेभलका लागि १ जना र सुपरभाइजरका लागि १ जना) फाइनान्सियल एडभिसोर (जूनियर अफिसरका लागि १ जना, सुपरभाइजरका लागि १ जना), रिसर्च (म्यानेजरीयल लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना), सुपरभाइजरका लागि १ जना, इन्टरर्नल अडिट (अफिसर लेभलमा १ जना, असिस्टेन्टमा १ जना,मार्केटिङ (म्यानेजर लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना, अकाउन्ट र फाइनान्सका लागि १ जना, आरटिएस, आरटिएका लागि १ जना र रिकाउन्सेलिशनका लागि सुपरभाइजर र असिस्टेन्ट गरी २ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
