काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले छ ।