×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

Artha Sarokar

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सकारको प्रवक्ताको जिम्मेवारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री देउवासहित चार जना मन्त्रीले मंगलबारनै पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी