×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

GLOBAL IME BANK

सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सकारको प्रवक्ताको जिम्मेवारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री देउवासहित चार जना मन्त्रीले मंगलबारनै पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: