आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रोमोटर सेयर पब्लिक सेयरमा परिणत गरिएको छ । कम्पनीको १० लाख ४१ हजार ८ सय २७ कित्ता प्रोमोटर सेयरबाट पब्लिक सेयरमा परिणत भएको हो।
उक्त परिमाणको प्रोमोटर सेयर पब्लिकमा परिणत भएपछि प्रोमोटर सेयर ५१ प्रतिशत र पब्लिक सेयर ४९ प्रतिशत (५१ः४९) कायम भएको नेप्सेले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्