![](https://arthasarokar.com/wp-content/uploads/2021/07/image-11.png)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले प्रबन्धक र नायब प्रबन्धकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/07/214976312_2966390117016606_4534671739745192802_n-1.jpg)