RBB AD

मुक्तिनाथ विकास बैंक लिमिटेडको रोजगारीमा आवेदन दिने आइतबारसहित ३ दिन बाँकी ! (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंकको रोजगारीमा आवेदन दिने आइतबारसहित ३ दिन बाँकी रहेको छ । इच्छुक आवेदकले साउन ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको थियो ।
बैंकले ब्राञ्च र रिलेसनशीप म्यानेजर, अप्रेशन र ट्रेड फाइनान्स इन्चार्ज, डिपोजिट म्यानेजर, लोन रिकोवरी र फिल्ड स्टाफ पदको लागि दरखास्त माग गरेको हो । जसमा ती पदहरुको लागि बैंकले सिनियर तथा जुनियर-सुपरभाइजर, अफिसर र असिस्टेन माग गरेको थियो ।
SHAURYA
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal