×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, हेर्नुहोस् के-के गर्न पाईन्छ ? के गर्न पाईँदैन ?

GLOBAL IME BANK

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, हेर्नुहोस् के-के गर्न पाईन्छ ? के गर्न पाईँदैन ?

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप गरिएपनि नियममा भने कुनै परिवर्तन नभएको बताए ।

हेर्नुहोस्  सुचना

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: