- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली बजारमा रमको मूल्य बढेको छ । दि नेपाल डिष्टिलरिज प्रालिबाट उत्पादित रमको मूल्य आजबाट लागू हुने गरी बढेको हो । ३ सय ७५ मिलिलिटर कोरोनेशन रमको मूल्य २ हजार ५० रुपैयाँ तोकिएको छ ।
कोरोनेशन रमको प्रतिकार्टुन उपभोक्ता मूल्य २० हजार ५ सय रुपैयाँ तोकिएको छ भने सोही उद्योगबाट उत्पादित खुकुरी एक्सएक्सएक्स रम ७५० मिलिटरको प्रतिकार्टुन उपभोक्ता मूल्य २१ हजार ६ सय रुपैयाँ र उपभोक्ता मुल्य प्रतिबोतल १८ सय रुपैयाँ तोकिएको छ । यस्तै खुकुरी एक्सएक्सएक्स रम ३७५ मिलिलिटरको उपभोक्ता मूल्य प्रतिकार्टुन २१ हजार ६ सय रुपैयाँ र खुकुरी एक्सएक्सएक्स रम १८० मिलिलिटरको प्रतिकार्टुन उपभोक्ता मूल्य २१ हजार ८४० रुपैयाँ तोकिएको छ ।
यस्तै खुकुरी स्पाइस रम ७५० मिलिलिटरको उपभोक्तालाई प्रतिकार्टुन मूल्य २२ हजार २ सय रुपैयाँ, खुकुरी स्पाइस रम ३७५ मिलिलिटरको २२ हजार २ सय रुपैयाँ र खुकुरी स्पाइस रम १८० मिलिलिटरको २२ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ । साथै उक्त खुकुरी स्पाइस रम मदिराको उपभोक्ता मूल्य प्रतिबोतल क्रमशः १८ सय ५०, ९ सय २५ र ४ सय ६५ रुपैयाँ तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्