×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना नियुक्त

Artha Sarokar

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना नियुक्त भएका छन् । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 
कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । सीइओ सुरेन्द्र भण्डारीको कार्यकाल आज बिहिबारदेखि समाप्त भएकाले तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी