काठमाडौं । लक्ष्मी उन्नति कोषले लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको मंगलबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई करसहित २५% नगद दिने घोषणा गरेको हो ।
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्