×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी उन्नति कोषद्वारा प्रतिफलको घोषणा, लगानीकर्ताहरुले २५ प्रतिशत नगद पाउने

GLOBAL IME BANK

लक्ष्मी उन्नति कोषद्वारा प्रतिफलको घोषणा, लगानीकर्ताहरुले २५ प्रतिशत नगद पाउने

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी उन्नति कोषले लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको मंगलबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई करसहित २५% नगद दिने घोषणा गरेको हो ।
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: