×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले यस कारण माग्यो सूचिकृत कम्पनीको विवरण

GLOBAL IME BANK

नेप्सेले यस कारण माग्यो सूचिकृत कम्पनीको विवरण

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत संगठित संस्थाको विवरण मागेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेले सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गीकरण गर्दै आएको छ । सोहि अनुसार कम्पनीहरुले यही साउन १७ गतेसम्म कार्यालय समयभित्र [email protected] मा विवरण पठाईसक्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: