काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत संगठित संस्थाको विवरण मागेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेले सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गीकरण गर्दै आएको छ । सोहि अनुसार कम्पनीहरुले यही साउन १७ गतेसम्म कार्यालय समयभित्र [email protected] मा विवरण पठाईसक्नुपर्ने छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्