Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवश्यक योग्यता र अनुभव यस्तो (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर वा सव ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । 
कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको मगा गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK