×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्टको आईपीओमा ४५ गुणा बढी आवेदन पर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मनकामना स्मार्टको आईपीओमा ४५ गुणा बढी आवेदन पर्यो

Artha Sarokar

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ४५ गुणा बढी आवेदन परेको छ । आज शुक्रबार साँझ ५ बजेसम्म १२ लाख ३१ हजार २ सय ११ जना आवेदकले १ अर्ब ६३ अर्ब ८९ करोड ८४ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन ४५ गुणा बढी सेयर माग भएको हो ।
कम्पनीले बिहिबारदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो यस आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ । 
३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी