Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्री फाईनान्स कम्पनीको रोजगारीको लागि आवेदन दिने आज अन्तिम दिन (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडको रोजगारीको लागि आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले १३ वटा शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको थियो ।
आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK