×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक लिमिटेड र नागरिक एपबीच सहकार्य , ग्राहकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंक लिमिटेड र नागरिक एपबीच सहकार्य , ग्राहकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्य

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेल्ने र हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहले बताए ।

सिंहका अनुसार, नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिनेछ । साथै नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी