काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
सहायक प्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवकोसमेत जिम्मेवारी कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्