काठमाडौँ । नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद असार ८ गते सकिएसँगै कम्पनीले उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मको लागि उनलाई निमित्तको जिम्मेवारी दिईएको हो । कम्पनीमा उनि नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्