×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकमा खुल्यो ६३ जनाको लागि रोजगारी, कहिलेसम्म दिने आवेदन ?

PRIME CA

नेपाल राष्ट्र बैंकमा खुल्यो ६३ जनाको लागि रोजगारी, कहिलेसम्म दिने आवेदन ?

अर्थ सरोकार

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले ६ महिने करार अवधिका लागि आवश्यक योग्यता पुगेको उमेरदवारबाट दरखास्त आव्हान गर्न आग्रह गरेको हो । बैंकले ३० जना कार्यालय सहयोगी, २२ जना सिपाही, रक्षक र महिला ५/५ जना र एक जना सुरक्षा सहायकलाई रोजगारी दिने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

४५ वर्ष भन्दा कम योग्य उमेदरवारले दरखास्त दिन पाउने छन् । इच्छुक आवेदकले १५ दिन भित्रै दरखास्त दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकका अनुसार सुरक्षा समूहकाले लिखित, प्रयोगात्मक र अन्तरवार्ता दिनुपर्नेछ भने कार्यालय सहयोगीको लिखित र अन्तर्वार्ता हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: