×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से आज पनि घट्यो, ४ अर्ब २२ करोडमा खुम्चियो कारोबार

PRIME CA

नेप्से आज पनि घट्यो, ४ अर्ब २२ करोडमा खुम्चियो कारोबार

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी भएको छ । यस कम्पनीको ३५ करोड ८७ लाखमाथिको सेयर कारोबार भएको छ । आज ५ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै राष्ट्रिय कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: