×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

झिनो अंकले बढेको बजारमा कति भयो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१४ कम्पनीको ४४ करोड ७३ लाख ६ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २९ करोड ४७ लाखमाथिको सेयर कारोबार भएको छ । आज ५ समूहबाहेक अने सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन पावर पाटनरका लगानीकर्ताले कमाएका छन् भने नबिल ब्यालेन्सड फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: