×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन सेयर बजारको ओरालो यात्रा, ११.७८ अंकले घटेर नेप्से २८२२.७३ विन्दुमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रोकिएन सेयर बजारको ओरालो यात्रा, ११.७८ अंकले घटेर नेप्से २८२२.७३ विन्दुमा !

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि नेप्से घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्ट्रिलरीको भएको छ । यस कम्पनीको ४१ करोड २० लाखमाथिको सेयर कारोबार भएको छ । आज ५ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै बिशाल बजारका लगानीकर्ताले कमाएका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: