×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८१ करोडमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

बिहिबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८१ करोडमाथिको कारोबार

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको २१ करोड १८ लाखमाथिको सेयर कारोबार भएको छ । आज २ समुहबाहेक सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: