
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसर र सिनियर अफिसर) का लागि ५० जना, रिलेशनसिप म्यानेजर (जुनियर अफिस र अफिसर) का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, अपरेशन इन्चार्च (सिनियर असिस्टेन्ट र सुपरभाइजर) का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्