×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ । राष्ट्र बैंकले साउन पहिलो साता सार्वजनिक गर्ने तयारीमा थालेको हो ।
जसमा लागि राष्ट्र बैंकले विभिन्न संघसंस्था प्राप्त राय सुझावमाथि धमाधम अध्ययन गरिरहेको छ । यस्तै मौद्रिक नीतिका लागि अझै विभिन्न संघसंस्थाबाट राय सुझाव राष्ट्र बैंक पुगिरहेका छन् भने पुगेका राय सुझावमाथि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले अध्ययन गरेर प्रारम्भिक चरणको काम थालेको हो ।
सरोकारवालाले दिएका सुझावलाई आर्थिक अनुसन्धान विभागले प्रारम्भिक ड्राफ्ट तयार गर्ने काम सुरू गरेको विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । कोरोना संक्रमण अझै पनि कायमै रहेकाले आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि विशेष कर्जा र ब्याजदर केन्द्रित आउने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी