×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (सूचीसहित)

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस गरेको छ । लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस गरिएको हो ।
२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
हेर्नुहोस् सूची :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी