×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा पुन: नारायण बाबु लोहनी दोहोरिने, नियामकबाट अन्तिम स्वीकृति आउन बाँकी

GLOBAL IME BANK
SHREE KESH

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा पुन: नारायण बाबु लोहनी दोहोरिने, नियामकबाट अन्तिम स्वीकृति आउन बाँकी

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुन: नारायण बाबु लोहनी दोहोरिने भएका छन् । साउन एक गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाईनै थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।
सो बैठकले अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले अन्तिम स्वीकृति दिएपछि मात्रै सञ्चालक समितिले कार्यकाल थप गर्नेछ । लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिँदैछ । लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: